२ बैशाख २०८३, बुधबार | April 15, 2026

प्रेम बहादुर घर्तिको अध्यक्षतामा उद्योग व्यापार संगठन तिलोत्तमाको नया नेतृत्व चयन

बुटवल । उद्योग व्यापार संगठन तिलोत्तमाको सातौ साधारण सभा तथा चौथो अधिवेसनबाट प्रेम बहादुर घर्तिमगरको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ । संगठनको शनिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्ष दिनेश खनाल, उपाध्यक्ष शोभा पराजुली, भुपित न्यौपाने, महासचिव हेमलाल न्यौपाने, सचिव युवराज पराजुली, सहसचिव सुर्य चापागाई, कोषाध्यक्ष सन्जु थापा, सहकोषाध्यक्ष मित्र न्यौपानेसहित १८ जना सदस्य तथा आठ सदस्यीय…