६ पुस २०८२, आइतबार | December 21, 2025

कारवाहीमा परेका सहित १५ एमाले नेताहरुले भने – ओलीका निरंकुश र प्रतिगामी कदमका विरुद्ध अग्रसर बनौं

काठमाडौं । नेकपा एमालेको कारवाहीमा परेका नेपाल पक्षको सिर्ष नेताहरु सहित १५ जना नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमविरुद्ध वामपन्थी र लोकतान्त्रिक शक्तिहरुको एकताबद्ध संघर्ष र सहकार्य गर्न अपरिहार्य भएको बताएको छ । एमालेका नवौ महाधिवेशनबाट निर्वाचित १५ स्थायी कमिटी सदस्यले आज संयुक्त वक्तव्य जारी गर्दै ओलीको स्वेच्छाचारी कदमकै कारण बाध्य भएर सर्वोच्च अदालत…