बुटवल । बुटवल जैविक तरकारी उत्पादन कृषक समूहद्वारा प्रबद्धित जैबिक कृषि उपज संकलन केन्द्र स्थापना भएको छ । बुटवल १५ मा रहेको उक्त केन्द्रको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका छन । उत्पादक पनि कृषक र सन्चालक पनि कृषक नै रहने गरि यो केन्द्र स्थापना गरिएको हो । प्रदेश, स्थानीय सरकार, कृषकको लागत सहभागिता…