१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

कोरोना अपडेट : लामो समयपछि संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी, १४५ जनाको मृत्यु



काठमाडौं । नेपालमा लामो समयपछि कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढी देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१४ जना संक्रमित भएका छन् । तर, यही अवधीमा ६ हजार ७१६ जना संक्रमित निको भएका छन् । अर्थात संक्रमित भन्दा २ जना बढी संक्रमणमुक्त भएका छन् ।

१९ हजार ३० जनाको पीसीआर परीक्षण गर्दा ६ हजार ६७७ जनामा संक्रमण देखिएको हो । यसैगरी ३२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ४ : ५१ बजे

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड