चीनको क्यानसिनो बायो इन्कको प्राविधिक सहयोगमा पाकिस्तानले कोरोना भाइरस विरुद्ध खोप बनाउन सफल भएको छ । पाकिस्तान सरकारले सोमबार ‘पाकभ्याक’ विकसित गर्न सफल भएको जनाएको छ । क्वालिटी कन्ट्रोल परीक्षणमा पाकभ्याक सफल भएको पाकिस्तानले जनाएको छ । अन्यदेशसँग खोपमा परनिर्भरता घटाउन पाकिस्तानले देशभित्रै कोरोना विरुद्धको खोपको विकास गर्न सुरु गरेको थियो । चिनियाँ कम्पनी क्यानसिनो…