६ पुस २०८२, आइतबार | December 21, 2025

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत ४ जना संक्रमितको मृत्यु

बुटवल । रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल र कोरोना विशेष अस्पतालमा आज रातभरीमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीका २ जना तथा रुपन्देही र गुल्मीका १।१ जना छन् । मृत्यु हुनेमा ३ जना प्रादेशिक अस्पतालकाे इमर्जेन्सीमा र १ जनाकाे काेराेना विशेष अस्पतालमा मृत्यु भएकाे हाे । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार जेठ…