काठमाडाै । विपक्षी गठबन्धनले नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेका छन् । सिंहदरबार स्थित लेखा समितिकोको बैठक कक्षमा भएको विपक्षी गठबन्धनको र्बठकले नेपालको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको हो । बहुमत सांसदहरुको हस्ताक्षर सहित नेपाललाई प्रधानमन्त्रीमा नियुक्त गर्ने दावी सहित सितल निवास जाने तयारी भएको एमालेकी…