१२ बैशाख २०८१, बुधबार | April 24, 2024

बर्दियामा डुबेर एक महिलाको मृत्यु



बर्दिया । बर्दियाको भादा नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ । गुलरिया नगरपालिका ८ स्थित भादा नदीमा प्रहरीले करिब ५५ बर्षिया बगिरहेको अवस्थामा एक महिलालाई फेला पारी जिल्ला अस्पतालमा उपचार गर्दै गर्दा मृत्यु भएको हो ।

भादा नदिमा एक महिला बगिरहेको सुचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयको टोली उद्धार गरेको थियो । परिचय नखुलेकी उनको उद्धार गरी उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिलाको शव जिल्ला अस्पतालमा राखिएको छ । पहिचान नखुलेको कारणले आफन्तीहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ८ : ४९ बजे

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।