३० चैत्र २०८२, सोमबार | April 13, 2026

लुम्बिनी प्रदेशसभाको बैठक असोज १३ गतेसम्म स्थगित

बुटवल । असोज ७ गतेका लागि बोलाइएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । मंगलबार प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा नवौं अधिवेशनको छैटौं बैठक असोज १३ गते बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जनाइएको हो । एमालेले गत भदौ १ गते बोलाइएको यही अधिवेशनको पहिलो बैठकदेखि नै सदन अवरूद्ध गर्दै आएको छ…