२९ मंसिर २०८२, सोमबार | December 16, 2025

कोरोना परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाव निकालियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको छ । संसद अधिवेशन पूर्व प्रधानमन्त्री र मन्त्रीहरु, सांसद तथा संसद सचिवालयका कर्मचारीहरु सबैको स्वाव संकलन गर्ने निर्णय अनुसार प्रधानमन्त्रीको स्वाव लिईएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । सल्लाहकार थापाका अनुसार प्रधानमन्त्री ओलीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरुसहित…