१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको जीप रामेछापमा दुर्घटना, ३ जनाको मृत्यु



काठमाडौं । रामेछापमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको प्रदेश नम्बर ३ -०१-०२३-च-३५१३ नम्बरको जीप रामेछापको मन्थली नगरपालिका वडा नं. ६ हात्तिसार कुनौलीमा दुर्घटनामा परेको थियो ।

सडकबाट ६७ सय मिटर तल खस्दा जीपमा सवार तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ओखलढुंगा घर भएका अन्दाजी ३४(३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । अर्का एकजनाको परिचय खुल्न बाँकी रहेको छ ।

घटनास्थलबाट १२ वर्षीय पेम्बा शेर्पाको घाइतेअवस्थामा उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । गम्भीर अवस्थामा रहेका उनलाई स्थानीय तामाकोशी अस्पतालमा उपचार गरिँदैछ ।

 

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  ११ : ४६ बजे

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक