२९ मंसिर २०८२, सोमबार | December 16, 2025

काठमाडौंको निषेधाज्ञामा आजबाट थप कडाइ, बिहान ९ बजेसम्म मात्रै पसल खुला, फुटपाथ व्यवसाय बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ सुरु गरिएको छ । बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी जारी भएको आदेश कार्यान्वयनमा आउन थालेको छ । अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय, डिपार्टमेन्ट स्टोर (खाद्य सामग्री बिक्री गर्ने मात्र) भने बिहान ९ बजेसम्म मात्र खुला गर्न…