२० असार २०८३, शनिबार | July 5, 2026

आज बस्ने भनिएको लुम्बिनी प्रदेशसभाको बैठक सूचना टाँस गरि स्थगित



बुटवल । आजका लागि बोलाइएको लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । बैठक बस्ने वातावरण नदेखिएपछि प्रदेशसभा सचिवालयमा सूचना टाँस गरि बैठक दोस्रो पटक स्थगित गरिएको हो ।

प्रदेश सभाको बैठक यही भदौ ३१ गते बिहिबार दिनको १ः०० बजे बस्ने गरि बोलाईएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

आफ्ना कारवाहीमा परेका २ सांसदलाई पद मुक्त भएको सूचना प्रकाशित नगरेको भन्दै प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठकको पहिलो दिनबाटै निरन्तर अवरोध गरिरहेको छ । यस अघि प्रदेश सभा बैठक लगातार दुई पटक स्थगित भइसकेको छ ।

प्रकाशित मिति : ३० भदौ २०७८, बुधबार  ८ : १५ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी