१ पुस २०८२, मंगलबार | December 16, 2025

काठमाडौंको निषेधाज्ञा थप कडा बनाउने उपत्यकाका सीडीओहरुको निर्णय

काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञालाई थप कडा बनाइने भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारबसको बैठकले निषेधाज्ञालाई २९ गतेसम्म लम्ब्याउँदै थप कडा बनाउने निर्णय भएको हो । अब उपत्यकामा बिहान ६ बजेदेखि ९ बजेसम्म मात्रै दैनिक अत्यावश्यक वस्तुका लागि पसलहरु खुला हुनेछन् । यसअघि साँझ ५ बजेदेखि पनि पसल खुला गरिएको…