२९ चैत्र २०८२, आइतबार | April 12, 2026

पाटन दरबार सङ्ग्रहालय आजदेखि खुल्यो

ललितपुर । पाटन दरबार क्षेत्रमा अवस्थित ‘पाटन सङ्ग्रहालय’ आजदेखि खुलेको छ । मुलुकमा दोस्रो लहरको कोरोना महामारी बढेसँगै गत वैशाख १६ गतेदेखि सङ्ग्रहालय सर्वसाधारणका साथै आगन्तुकका लागि बन्द गरिएको थियो । बिहान १० देखि साँझ ४ः४५ बजेसम्म सङ्ग्राहालय खुलाइएको निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताए । उनले भने, ‘आज ७० जनाले सङ्ग्रहालय घुम्नुभयो, जसमा धेरैजसो…