बिर्तामोड । झापामा आइतबार रातिबाट लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरीएको छ । जिल्ला प्रशासन कार्यालय झापाले बैशाख १९ गते मध्यरातिदेखि लागू हुने गरी २६ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा लागू हुने जनाएको हो । यस अवधिमा सबै प्रकारका हाट, बजार, मेला, महोत्सव, जात्रा जस्ता कार्यक्रम सञ्चालन गर्न पाइने छैन । यस्तै शैलुन,…