कैलाली । सुदुर पश्चिम प्रदेशको राजधानी कैलालीको जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षभित्रै कोरोना संक्रमणले प्रवेश पाएको छ । जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका ६२ जना थुनुवाको पीसीआर परीक्षण गर्दा २० जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २० जना थुनुवामा संक्रमण देखिएको हो । मंगलबार आएको…