१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

२२९५ जना कोरोना संक्रमित थपिए, १८०८ संक्रमणमुक्त, १६ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २९५ जना कोरोना संक्रमित थपिएका छन् ।

१६ हजार २३३ जनामा गरिएको परीक्षणमा झण्डै २३ सय नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ११ हजार ८९२ पीसीआर परीक्षण गर्दा १ हजार ९०२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, ४ हजार ३४१ एन्टिजेन परीक्षण गर्दा ३९३ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् । आज संक्रमित हुनेको संख्या भन्दा संक्रमणमुक्त हुनेको संख्या कम रहेका छ । जसका कारण सक्रिय संक्रमितको संख्या आज केही बढेको छ । ३५ हजार ८७४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टाकै बीचमा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : १४ भदौ २०७८, सोमबार  ४ : २९ बजे

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै