२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

पार्टी ब्युँतिएको ६ महिना पछि माओवादी केन्द्रमा नेताहरुको तोकियो जिम्मेवारी, कृष्णबहादुर महरा पार्टी प्रवक्ता (सूचीसहित)

काठमाडौं । लामो समयदेखि जिम्मेवारी बाँडफाँट नभएका कारण सुस्त रहेको संगठनलाई चुस्त बनाउने भन्दै नेकपा माओवादी केन्द्रले सांगठनिक जिम्मेवारी टुंगो लगाएको छ। सोमबार देखि काठमाडौं स्थित पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट आन्तरिक सहित प्रवासको समेत संगठनात्मक जिम्मेवारीको टुंगो लगाएको हो। बैठकले नेताहरुलाई विभिन्न जिम्मेवारी यो स्थायी समिति बैठकबाट बाँडफाँट गरिएको छ । यस अघि लगातार…