२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

मनाङको तलेखु-भ्राताङ भीरमा ‘बम ब्लास्टिङ’

मनाङ । मनाङको मेरुदण्डका रुपमा रहेको तलेखु-भ्राताङ भीरमा नयाँ निर्माण थालिएको छ । नेपाली सेनाको प्राविधिक टोलीले भीरमा बम ब्लाष्टिङ गरी ट्र्याक खुलाउन सुरुआत गरेको हो । दुई महिना भन्दा बढीसो सडकमार्ग अवरुद्ध हुँदै आएको छ । सेनाको सो टोलीले सडक अन्तर्गतको चट्टान कटेर ट्र्याक बनाउन सुरु गरेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए…