२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

नेपालमा १८०१ जना नयाँ कोरोना संक्रमित थपिए, २४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर ८ हजार ७०४ आरटी पिसिआर र २ हजार ६२२ एन्टिजेन गरी कुल ११ हजार ३२६ जनामा परीक्षण गरिएकोमा १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।…