काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको बंगलामुखीस्थित कुम्भेश्वर (सर्वेश्वर) मन्दिरको उद्घाटन गरेका छन् । शुक्रबार प्रधानमन्त्री देउवा र उनकी धर्मपत्नी आरजु राणा देउवाले मन्दिरमा गजुरको पूजा गरेपछि निर्माण समितिले तयार गरेको शिलापत्र अनावरण गरेर मन्दिरको उद्घाटन गरेका हुन् । २०७२ सालको भूकम्पले क्षतिग्रस्त मन्दिरको जीर्णोद्धार सम्पन्न भएको अवसरमा गजुर समेत राखिएको मन्दिरका मूल पुजारी माधव…