काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो दुवै दलले बनाएका कार्यदलका सदस्यसहित दुई अध्यक्ष बीच बालुवाटारमा वार्ता भएको हो । भेटवार्तामा सहभागी जसपा नेता लक्ष्मणलाल कर्णले जसपाका एजेन्डालाई अब कसरी अगाडि बढाउने भन्नेबारे छलफल भएको बताए । ‘आजको…