१ पुस २०८२, मंगलबार | December 16, 2025

महामारी र प्राकृतिक विपत्तिका बाबजुद राष्ट्रिय विकास लक्ष्य हासिल हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले केही ठूला प्रकृतिक विपत्ती र कोरोना महामारीको बावजुद पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने दाबी गरेका छन् । काठमाडौंमा नेपाल विकास अनुसन्धान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ती, महामारीले चुनौति थपे पनि विकासको लक्ष्य भेट्ने दाबी गरे । नेपालको विकासको सूचकको केही क्षेत्रमा अझै धेरै काम…