२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

लुम्बिनी प्रदेश : सरकार हटाउने विपक्षीको अर्को कदम, आज अविश्वासको प्रस्ताव दर्ता हुँदै

बुटवल । शंकर पोखरेल नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकार हटाउन प्रदेशका विपक्षी दलको गठबन्धनले एक पछि अर्को कदम अगाडि बढाएका छन् । सोमबार मात्र प्रदेश प्रमुख समक्ष संविधानको धारा १६८(२) अनुसार बहुमत सरकार गठन गर्न प्रस्ताव आह्वान गर्न समावेदन बुझाएका विपक्षी गठबन्धनले आज प्रदेश सरकारका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने भएको छ । विपक्षी गठबन्धको…