२२ चैत्र २०८२, आइतबार | April 5, 2026

ऊर्जामन्त्री भुसाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले शिष्टाचार भेट गरेकी छिन् । मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको छ । मन्त्री भुसालले चिनियाँ लगानीमा निर्माण भइरहेका जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणमा देखिएका समस्यालाई सहमतिमै सुल्झाउन प्रयास गर्ने बताइन् । ‘बेल्ट एण्ड रोड’…