नेपालगन्ज । भारतमा कोरोनाको दोस्रो महामारी फैलिएसँगै भारतबाट नेपाल फर्केका नेपालीहरुमा पनि कोरोना फोजेटिभ देखिने क्रम सुरु भएको छ । बिभिन्न खुल्ला नाकाहुँदै नेपाल प्रवेश गर्नेहरुको चुकजाँच हुन नसकेपनि मुख्य नाकाहरुमा राखिएको हेल्थ डेस्कबाट कोरोना पुष्टि हुने क्रम सुरु भएको छ । भारतबाट नेपालगन्जको जमुनाह नाका हुदै नेपाल भित्रिएका थप दुईजनामा कोरोना पुष्टि भएको छ…