५ पुस २०८२, शनिबार | December 20, 2025

बाँके निकुञ्जको लापरवाही : नरभक्षी पाटेबाघ निकुञ्जको खोर भत्काएर जंङ्गल पस्यो

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जको लापरवाहीका कारण बर्दियाबाट नियन्त्रणमा लिएर होल्डिङमा राख्न बाँके पठाइृएको नरभक्षी बाघ नियन्त्रण तोडेर भागेको छ । निकुन्जले बलियो सुरक्षा प्रबन्ध मिलाउन नसक्दा नियन्त्रणमा रहेको नरभक्षी पाटेबाघ निकुन्ज कै खोरबाट भागेको हो । बर्दियामा लगातार स्थानीबासीलाई आक्रमण गरि नागरिकको ज्यान जान थालेपछि उक्त बाघलाई नियन्त्रण गरी बाँके राष्ट्रिय निकुञ्जको बाघ होल्डिङ…