१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

मुख्यमन्त्री यादवको राजीनामापछि मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद त्यागेपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले बुधबार नयाँ सरकार गठनका लागि आह्वान गर्दै प्रदेशसभामा बहुमत जुटाउन सक्ने सदस्यहरूलाई दाबी पेस गर्न आग्रह गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६९ (१)…