६ पुस २०८२, आइतबार | December 21, 2025

ड्राइभर टोलमा टिप्परले मोटरसाईकललाई ठक्कर दियो, एक जना गम्भिर घाइते

बुटवल । तिलोत्तमाको ड्राइभर टोल चोकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु १ क २१३७ नम्बरको टिप्परले लु ५ प ३७२ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी तिलोतमा नगरपालिका(९ मंगलापुरका सुर्यबहादुर श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।…