१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

ईदुल अज़हा बकराईद पर्वको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय



बुटवल । मुस्लिम समुदायले लामो समयदेखि माग गर्दै आएका उनीहरुको पर्व ईदुल अज़हा बकराईदमा सार्वजानिक बिदा दिनुपर्ने मागलाई सरकारले सम्बोधन गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले ईदुल अज़हा बकराईद पर्वको अवसरमा देशभर बिदा दिने निर्णय गरेको हो ।

यस वर्ष साउन ६ गते परेको बकरईदका दिन सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता कानुन न्याय तथा संघिय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।

मुस्लिम समुदायले लामो समयदेखि आफ्नो महत्वपूर्ण पर्व ईद उल फित्र, बकराईद र मोहर्रममा सार्वजनिक बिदाको माग गर्दै आएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ६ : ४६ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम