काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफुहरु पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् । अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार काठमाडौमा सम्बोधन गर्दै नेता नेपालले आफुहरु पार्टी फुटाउने कल्पना गर्न पनि नसक्ने बताए । नेपालले राष्ट्रिय भेलामा पनि आफुहरुले पार्टी फुटाउने कुरा नगरेको बताउँदै पार्टीलाई सर्वोच्च…