६ पुस २०८२, आइतबार | December 21, 2025

कोरोना विरुद्धको खोप : अपेक्षा अनुसार आयात नहुँदा दोस्रो डोज खोप लगाउने मिति लम्बिन सक्ने

काठमाडौं । कोरोना विरुद्धको खोप अपेक्षा अनुसार आयात नभएपछि दोस्रो डोज खोप लगाउने मिति लम्बिन सक्ने भएको छ । खोप अभियान अन्तर्गत पहिलो प्राथमिकताको पहिलो चरणमा खोप लगाएकालाई दोस्रो डोज आउँदो वैशाख ७ देखि १५ भित्र लगाउने सरकारले प्रस्तावित योजना बनाए पनि त्यो प्रभावित हुने देखिएको हो । भारतसँग खरिद गरेको २० लाख डोज खोपमध्ये…