काठमाडौं । कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर काठमाडौको धुम्बाराहीमा रहेको नेकपा एमालेको केन्द्रीय कार्यालय आजबाट थापाथलीमा सरेको छ । आजबाट एमाले मुख्यालयका सबै प्रशासनिक तथा सांगठानिक काम थापाथलीबाट हुने एमालेले जनाएको छ । औपचारिकरुपमा कार्यसंचालन आउनु अगाडि बिहीबार बिहान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यालयको निरीक्षण गरेका थिए । चक्रपथ विस्तार हुने…