६ माघ २०८२, मंगलबार | January 20, 2026

ओली र नेपालबीचको बोली बाराबार तोडियो, दुई नेताहरुको भेटवार्ता जारी

काठमाडौं । एमाले दोस्रो पुस्ताका नेताहरुले लगातार दवाव दिएपछि तीब्र संघर्षका मैदानमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल एउटै टेवलमा बसेर भेटवार्ता गरेका छन् । पार्टी विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच नै भेट भएको भएको हो । आज दिउँसो नेपाल पक्षका नेता तथा पूर्वमन्त्री योगेश भट्टराई बालुवाटार…