६ माघ २०८२, मंगलबार | January 20, 2026

ठडियो ढलेको धरोहर (फोटो फिचर)

काठमाडौं । २०७२ बैशाा १२ गतेको विनाशकारी भूकम्पले ढलाएको धरहरा फेरि ठडिएको छ । ऐतिहासिक धरोहर धराहरा नयाँ स्वरुपमा पुनर्निर्माण भएको हो । यही बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भूकम्पको ६ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले धरहरा उद्घाटन गर्न लागेका हुन् । यद्यपी, पुनर्निर्माणको काम…