५ पुस २०८२, शनिबार | December 20, 2025

शिवरात्रीको पूर्व संध्यामा नागेश्वर दर्शन धामद्धारा दाता सम्मान तथा धार्मिक सभा सम्पन्न

शुद्धोधन । नागेश्वर दर्शन धाम विकास समिति शुद्धोधन-६ गुरौलीको आयोजनामा नागेश्वर मन्दिरको स्तर उन्नतीका लागि आर्थिक सहयोग गर्ने दाताहरु सम्मान तथा धार्मिक सभा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सासद तुलसी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ७० बर्ष माथिका ३९ जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा मन्दिर स्थापनाका लागि भुमिदान गर्नु श्रीराम…