काठमाडौं । २००७७ सालको एसईई परीक्षा जेठमा हुनेभएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठ १३ गतेदेखि २४ गतेसम्म एसईई परीक्षा लिने निर्णय गरेको हो । एसईईं परीक्षा चैत्रमै हुनुपर्ने भएपनि गतवर्षको चैत्रमा कोरोना भाइरसको महामारीका कारण परीक्षा हुननसकेपछि यो वर्ष पनि परीक्षा तालिका पछि सरेको हो । सरकारले यसवर्ष आमागी असार महिनाबाट नयाँ शैक्षिक सत्र…