२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

संसद् स्थगित गरेको सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं । संसद् अधिवेशन आह्वान भइसकेपछि त्यसलाई स्थगित गरेर सरकारले दुई वटा अध्यादेश ल्याउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र सहकारीसम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेको उच्च स्रोतले जनाएको छ। दुवै अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष पठाइसकिएको बताइएको छ। सरकारले संवैधानिक निकायहरूमा नियुक्ति प्रक्रिया अघि बढाउन नियमित बाटो छोडेर आफु…