५ माघ २०८२, सोमबार | January 19, 2026

बुटवल अटो इन्जिनियरिङ्ग एशोसियसनले रजतजयन्ती मनाउदैं

बुटवल । बुटवल अटो इन्जिनियरिङ्ग एशोसियसनले २५ औं वर्ष प्रवेशका अवसरमा रजतजयन्ती समारोह तथा वार्षिक साधारणसभा मनाउने भएको छ । संस्थाले यही चैत २० गते त्यस्तै बिहान १० बजेदेखि उद्घाटन समारोहको कार्यक्रम सुरु गर्ने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन । कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले गर्नेछन्…