५ पुस २०८२, शनिबार | December 20, 2025

मोरङ जिल्ला अदालतबाट दुई अभियुक्त फरार

मोरङ । जिल्ला अदालत मोरङ परिषरबाट लागु औषधका दुई अभियुक्त फरार भएका छन् । लागुऔषध मुद्दामा म्याद थपका लागि अदालत पुर्‍याइएका उनीहरू हतकडी लिएरै भागेका हुन् । फरार हुनेमा मोरङको कटहरी कटहरी गाउँपालिका-४ का ३७ वर्षीय मुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका-५ का २० वर्षीय प्रकाश चौधरी रहेका छन् । सोमबार अपराह्न ३:३०…