१८ चैत्र २०८२, बुधबार | April 2, 2026

काठमाडौ उपत्यकामा ‘स्मार्ट लकडाउन’, बार हेरेर बजार निस्कनुपर्ने (सूचनासहित)

काठमाडौं । उपत्यका प्रशासनले निजी सवारी साधनमा जोर बिजोर र व्यवसाय सञ्चालन गर्न दिने गरी एकसाताका लागि निषेधाज्ञा थपेको छ । थप गरिएको निषेधाज्ञामा पसल पनि खोल्न पाईने र निजी सवारी पनि चलाउन पाईने व्यवस्था मिलाईएको जिल्ला प्रशासन कार्यालय काठमाडौले जनाएको छ । प्रशासनका अनुसार निजी सवारी चलाउन जोरबिजोर र पसल खोल्न हप्ताभरीका बारहरु निर्धारण…