७ आश्विन २०८३, बुधबार | September 23, 2026

२४२२ नयाँ संक्रमित थपिँदा ३४५६ जना संक्रमणमुक्त, ५१ को मृत्यु



काठमाडौं । आइतबार नेपालमा कोरोना भाइरसका २ हजार ४२२ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कोरोना अपडेटसम्बन्धी पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार १० हजार ९५६ परीक्षणमा २ हजार ४२२,जनामा संक्रमण पुष्टि भएको हो ।

६ हजार ६७७ पीसीआर परीक्षणमा १४२१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ४हजार २४९ एन्टिजेन परीक्षणमा १ हजार २१ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार २१ दशमलव ३ प्रतिशतमा संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा ५४८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना संक्रमणमुक्त भएका छन् । यस्तै  यसै अवधीमा ५१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ४ : ३९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई