१८ चैत्र २०८२, बुधबार | April 1, 2026

स्याङजा भालुपहाड पहिरो अपडेट : सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

स्याङ्जा । स्याङ्जाको भालु पहाडमा खसेको पहिरोको कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी खुलेको छ । सडक डिभिजन पोखराबाट ल्याइएको डोजर, प्रहरी र स्थानीयवासीको सक्रियतामा राजमार्ग एकतर्फी खुलाइएको हो । गए रातिदेखि आएको अविरल वर्षा र राजमार्ग फराकिलो बनाउन खनिएको सडकका कारण फेदीखोला(२ को भालु पहाडबाट ठूलो चट्टानसहित पहिरो खसेको थियो । दुवैतर्फ सवारीसाधन साविक…