३ माघ २०८२, शनिबार | January 17, 2026

राष्ट्रपति भण्डारीले लगाइन कोरोना विरुद्धको खोप

काठमाडौं । काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज कोरोनाविरुद्धको खोप लगाएकी छिन । दिउँसो ४ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनले कोरोनाविरुद्धको खोप लगाएकी हुन । खोप लगाएपछि राष्ट्रपति भण्डारीले भनिन्, 'विश्व नै कोरोना महामारीबाट आक्रान्त भइरहेको अवस्थामा वैज्ञानिकहरुले लामो समय अध्ययन गरेर कोरोना विरुद्धको खोप ल्याइ परीक्षण गरी नेपालमा पनि उपलब्ध भएको छ ।…