३ माघ २०८२, शनिबार | January 17, 2026

रुपन्देही सुपरलिगको उपाधि वेष्टर्न क्रिकेट क्लबलाई

भैरहवा । लिग सुरु भएको दुई दशकपछि वेष्टर्न ले रुपन्देही सुपर लिगको उपाधि जितेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा सम्पन्न नेपाल टेलिकम रुपन्देही सुपर लिगमा न्यू होराइजन क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै वेष्टर्नले पहिलोपल्ट उपाधि जितेको हो । जितसँगै उसले नगद ८० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । यस्तै, उपविजेतामा चित्त…