तिलोत्तमा । शंकरनगर सामुदायिक बन उपभोक्ता समूह तिलोत्तमा नगरपालिका १-४, रुपन्देहीमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन गरिएको छ । समूहको २० औं बार्षिक साधारण सभा तथा नवौं अबिधेशनबाट सर्वसम्मत रुपमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई समूहको कार्यालय परिसरमा आज आयोजित कार्यक्रममा पदस्थापन गरिएको हो । गत माघ ७ गते सम्पन्न समूहको २० औं साधारण सभा पछि…