१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

बाँकेमा २८ संक्रमित थप, २८ संक्रमित डिस्चार्ज

नेपालगन्ज । बाँकेका २ वटा प्रयोगशालामा भएको ३८१ नमुना परीक्षणबाट बाँकेका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ वटा प्रयोगशालामा बाँके जिल्ला बाहिरका ८७ जनामा संक्रमण पुष्टि भएको डीसीएमसी बाँकेले जनाएको छ । डीसीएमसी काँकेका अनुसार भेरी अस्पताल पीसीआर ल्यावमा ३१९ नमुना परीक्षण गर्दा ९५ जनामा संक्रमण पुष्टि भएको छ भने बागेश्वरी पीसीआर…