काठमाडौं । नेकपा एमालेको नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट गरिएको वार्ताको पहललाई चालबाजीपूर्ण वार्ता भएको ठहर गरेको छ । नेपालपक्षको स्थायी कमिटीको बैठकले ओली पक्षबाट वार्ताको नाममा चाबाजीको भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरेको छ । नेपाल पक्षको स्थायी कमिटीका सदस्यहरुको बैठकबाट पारित प्रस्तावहरु आइतबार सार्वजानिक गरिएको छ । बैठकका निर्णयहरु सार्वजनिक गर्दै नेता…