६ पुस २०८२, आइतबार | December 21, 2025

शहीद दिवसमा युवाहरुको रक्तदान

बुटवल । तिनाउ सोसियल ग्रुप बुटवलले शहीद दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । शहीद दिवसको अवसर पारेर समुहले शुक्रबार प्रथम रक्तदान कार्यक्रम २०७७ गरेको हो । कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति प्रेमलाल उदासले उद्घाटन गर्दै सामाजिक कार्यसंगै युवाहरुलाई क्षमता विकास गरि अलग चिनारी बनाउन सुझाव दिए । उनले हरेक संस्थाले आफ्नो कार्य अन्तरगत…